साहित्यकार सुब सेनद्वारा रचित पाँच कृतिहरू लोकार्पण कार्यक्रम – २०८२ माघ २३

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा

साहित्यकार सुब सेनद्वारा रचित पाँच कृतिहरू लोकार्पण

कार्यक्रम

मिति : २०८२ माघ २३ गते शुक्रबार

समय : दिउँसो २ बजे

स्थान : ग्रीन लिफ फुड

पुतलीसडक, काठमाडौं

थप हेर्नुहोस्: Facebook Page