दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल

नेपाली साहित्यको धरातल अझ बढी फराकिलो पार्दै नेपाली साहित्यलाई सशक्त र समुन्नत बनाई विश्व साहित्यको समकक्षमा स्थापित गर्न सघाउने विशुद्ध भावना राखेर संघ–संस्था ऐन २०३४ अनुसार काठमाडौं जिल्ला कार्यालयमा — ‘दायित्व वाङमय प्रतिष्ठान नेपाल २०५७’ दर्ता भएको छ। यसले नेपाली साहित्यका सिर्जनशील अग्रज लेखकहरुलाई कदर एवं सम्मान गर्ने, नवोदित प्रतिभाहरुलाई प्रोत्साहित गर्ने र नेपाली साहित्यको श्रीबृद्धि गर्न छरिएर रहेका विभिन्न धारामा कलम चलाउने साहित्यकारहरुलाई एउटै विशुद्ध साहित्यिक धारामा समाहित गर्न प्रतिवद्ध रहने दृढ आकांक्षा सहित अगाडि बढ्ने यस प्रतिष्ठानको उद्देश्य रहेको छ।

नयाँ रिलीज!

१५५ संस्करण
असोज-कात्तिक २०८२

संस्थापकबाट सन्देश:

नेपाली साहित्यको धरातल अझ बढी फराकिलो पार्दै नेपाली साहित्यलाई सशक्त र समुन्नत बनाई विश्व साहित्यको समकक्षमा स्थापित गर्न सघाउने विशुद्ध भावना राखेर संघ–संस्था ऐन २०३४ अनुसार काठमाडौं जिल्ला कार्यालयमा – ‘दायित्व वाङमय प्रतिष्ठान नेपाल २०५७’ दर्ता भएको छ। यसले नेपाली साहित्यका सिर्जनशील अग्रज लेखकहरुलाई कदर एवं सम्मान गर्ने, नवोदित प्रतिभाहरुलाई प्रोत्साहित गर्ने र नेपाली साहित्यको श्रीबृद्धि गर्न छरिएर रहेका विभिन्न धारामा कलम चलाउने साहित्यकारहरुलाई एउटै विशुद्ध साहित्यिक धारामा समाहित गर्न प्रतिवद्ध रहने दृढ आकांक्षा सहित अगाडि बढ्ने यस प्रतिष्ठानको उद्देश्य रहेको छ।

– रामप्रसाद पन्त

वर्तमान केन्द्रीय कार्यसमिति

श्री. रामप्रसाद पन्त
अध्यक्ष

श्री. डा. भागवत ढकाल
उपाध्यक्ष

श्री. यादव भट्टराई
महासचिव

श्री. कमल प्र. ज्ञवाली
सचिव

श्री. केशवराज पन्त
कोषाध्यक्ष

प्रा. डा. लेख प्र.निरौला
सदस्य

डा. नम्रता पाण्डे
सदस्य

श्री. नारायण मरासिनी
सदस्य

श्री. छविरमण सिलवाल
सदस्य

कार्यक्रम विशेष

  • All Album »
  • २५औँ वार्षिकोत्सव - २०८१/०२/१२